Posts

नौरङ्गी फुली (१०२ लधुकथ सरण राई

Image
  नौ र ङ्गी फु ली   (१०२ लधुकथा)                      सरण राई  मोबाइल नं.९८४२०५५२६२,                          धरान १९/१३९ कृति        ःनौरङ्गी फुली विधा        ःलघुकथा लघुकथाकार    ःसरण राई ( ९८४२०५५२६२, धरान) आवरण    ः सरण राई  सर्वाधिकार    ः © कथाकारमा समर्पण लक्ष्मी राई  र तिनीजस्तै अल्पायुमै दिवङ्गत भएकाहरूलाई र पीर, वेदना र दुःखमा झुल्सिरहेका जिउँदाहरूलाई... नौरङ्गी मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ? सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ता...